Posts

Featured Blogs

म एक कैदी ! : Poonam Pokharel

Image
 म एक कैदी ! म ती अपरिचित सोचहरुमा कैद छु, म ती पस्चातापका बोझहरुमा कैद छु, म निन्द्रा बिहिन रातहरुमा कैद छु, म प्रत्येक सासहरुमा कैद छु, म हिजोका निरासाहरुमा कैद छु, म भोलिका आसाहरुमा कैद छु, म आफै भित्र कैद छु, म एक कैदी र मेरो सजाय मेरो जिन्दगी, हो...म एक कैदी र मेरो सजाय मेरो जिन्दगी ।                                        - Poonam Pokharel                                     Punampokharel180@gmail.com

कालो रित्तो आकाश : संगत रोकाया

Image
कोहि चित्रकारले पेन्टब्रस चलाउन आधिमै छोडे जस्तो कोहि बटुवाले गन्तव्य छोडि बाटो अन्तै मोडे जस्तो ताराले जुनसङ्ग नाता तोडे जस्तो सुखको आशमा दुखीले हत्केला जोडे जस्तो खै कस्तो हो कस्तो  यो कालो रित्तो आकाश ।। घैलाको पानी समुन्द्रमा पोखे जस्तो रित्तो तराजुमा सामान जोखे जस्तो आँसु झर्दाझर्दै हासे जस्तो बोली नै नफुट्या भाले मध्यरातमा बासे जस्तो खै कस्तो हो कस्तो यो कालो रित्तो आकाश ।। बिना आवाज नै सारा चिहान उठे जस्तो लुटेराले निवेदन लेखी बैंक सारा लुटे जस्तो महादेवले विष भनी अमृत पिए जस्तो दुईजिब्ब्रेले बिश्वास गर भनी वचन दिए जस्तो खै कस्तो हो कस्तो यो कालो रित्तो आकाश ।। चटपटेमा हाल्ने चुक सारा आकाशमा पोखिए जस्तो ढुकढुक गर्ने मुटुमा सास एक्कासि रोखिए जस्तो कलिले नवीन युगलाई बोलाए जस्तो नैरास्यतामा आसमान्दै मनु टोलाए जस्तो खै कस्तो हो कस्तो यो कालो रित्तो आकाश ।। साङ्सारिक सुखको बोझ सारा बिसाए जस्तो दिनसङ्ग रात अनायासै रिसाए जस्तो टुप्पो छुन खोज्दा ठेक नै हराए जस्तो कागले पनि कुहु कुहु भन्दै कराए जस्तो खै कस्तो हो कस्तो यो कालो रित्तो आकाश ।।           ...

Meet The Super Human of Nepal With His Astonishing Ability to Memorize: Bijaya Shahi

Image
     Imagine the morning; when you wake up and you are blessed with some amazing supernatural power. You obviously would feel great to have such a power like never feel pain, calculate faster than calculator, memorize everything that you read or listen and so. Isn't it great? Of course, it would be great, but these things happen one in millions only. Medically, these sorts of abilities are regarded as abnormalities that a normal person never can achieve because they are not the skills that you can learn. For such powers, you must be the one in a million. Saying these things, it does not mean that such persons should be either regarded as godly being or compared with genius.         One similar case is found in Nepal too. A boy named Bijaya Shahi from Kalikot district of Karnali province come up in the media with his astonishing ability to read large books within few minutes. Reading a paper and memorizing it is a matter of a blink of his eyes. ...

त्रिभुवन बिश्वबिद्धालयको अनलाइन कक्षा : आवस्यकता र यथार्थता

Image
पुरा बिश्व नै कोभिड १९ बाट आक्रान्त भइरहेको छ।प्रायः सबैजसो देशहरू लकडाउनमा नै छ्न।आफ्ना जनताहरुलाई सेल्फ क्वारेन्टिन गर्न सुझाइरहेका छन।यहि परिप्रेक्षबाट नेपाल पनि अछुतो रहन सकेन।र २०७६ चैत १० गतेबाट महिनादिन लामो लकडाउन ब्यहोरिरहेको छ।अध्ययनको शिलशिलामा जिल्ला बाहिर पुगेका अधिकांश बिध्यार्थीहरु आ-आफ्नो घर फर्किसकेका छन।बाँकि बिध्यार्थिहरु पनि फर्किरहेका छन। बिध्यार्थीहरु राष्ट्रिय र अन्तराष्टृय आर्थिक,सामाजिक र राजनीतिक समाचार तथा कोभिड १९ सम्बन्धी समाचारमा अभ्यस्त भइरहेका थिए। तर त्रि.बि मा अध्ययनरत बिध्यार्थीले  एक्कासी २०७७ बैशाख ८ गते अनलाइन कक्षा संचालन हुने ब्यहोराको परिपत्र बारे  पढे वा  सुने।तत्पश्चात अधिकांश बिध्यार्थीको मनमा उब्जेको एउटै प्रश्न थियो,के यो सम्भब छ ?निश्चय पनि प्रबिधिको यो युगमा प्रबिधिसँग सम्बन्धित असम्भाब्यता गौण छ।तर कतिपय परिवेशमा सम्भब पनि नहुने रहेछ। अनलाइन कक्षाको आवश्यकता : हरेक पक्षमा चलायमान भइरहेको बिश्व कोभिड-१९ ले महामारिको रुप लिए सङ्गै ठप्पप्राय: छ।आर्थिक,सामाजिक,राजनीतिक,शैक् षिक,ब्यापारीक क्रियाकलापहरुमा बैकल्पिक उपायको ख...

Hudkeli Dance of Karnali Province, Nepal

Image
We all know that dance will be incomplete without song and song will be incomplete without music. Song, music and dance are inter- related with each other. While talking about these things, we all know, Nepal is rich in its folk music, song and dance which can't be denied. While talking about folk dances, folk dance generally represents a traditional dance of a particular people or area. These dances are performed according to folk music and songs. We have numerous folk dances from all over the country. Some of the mostly practiced folk dances of different community are Dhan Naach, Chandi Naach, Dandi (Fagu) Naach, Kaura Naach, Madikhole Naach, Deuda Naach, Mundhum Naach, Chyabrung, Hopcha, Ghatu Nritya, Bhairav Nritya, Sorathi Nritya, Maruni Naach, Khyali Naach, Singaru Naach, Hudkeli Naach and so on. Hudkeli Naach (dance) is one of those fascinating folk dance. It is performed on the basic of mythological stories and practiced in the Mid and Far- western region (Province 6...