म एक कैदी ! : Poonam Pokharel

 म एक कैदी !

म ती अपरिचित सोचहरुमा कैद छु,

म ती पस्चातापका बोझहरुमा कैद छु,

म निन्द्रा बिहिन रातहरुमा कैद छु,

म प्रत्येक सासहरुमा कैद छु,

म हिजोका निरासाहरुमा कैद छु,

म भोलिका आसाहरुमा कैद छु,

म आफै भित्र कैद छु,

म एक कैदी र मेरो सजाय मेरो जिन्दगी,

हो...म एक कैदी र मेरो सजाय मेरो जिन्दगी ।


                                - Poonam Pokharel

                                   Punampokharel180@gmail.com



Comments

Popular posts from this blog

Hudkeli Dance of Karnali Province, Nepal

Meet The Super Human of Nepal With His Astonishing Ability to Memorize: Bijaya Shahi

त्रिभुवन बिश्वबिद्धालयको अनलाइन कक्षा : आवस्यकता र यथार्थता